नेपाल संघीय संरचनामा गइरहेको अवस्थामा आफ्नो क्षमता संस्कृतीको जगेर्ना विकास एवं सामाचार सूचनाको महत्व वढदै गइरहेको छ । सहि समय आएको छ । आफ्नो भाषा भेषभुषा गाँउ ठाँउको पहुच वढाउने तथा आफ्नो क्षमता देखाई विकास गर्ने ॥
बीरगंज १० चैत्र/ बीरगंज १८ भिस्वामा चर्पिका लागि बनाइएको टयाङकीमा डुवेर एकजना बालकको मृत्यु भएको छ । सथानिय समसुल मियाको ५ बर्षिय खुर्सेद आलमको मृत्यु भएको हो ।