Friday, May 4, 2012

लागु औषधका नाइके पक्राउ

बीरगंज २० बैशाख/  भारतबाट नेपाल र नेपालबाट भारतमा लागु औषधको तस्करी कारोबार गर्दै आइरहेका समहुका दुई जना नाइकेलाई प्रहरीले पक्राउ गरेको छ ।

Tuesday, April 24, 2012

टयाङकीमा डुवेर बालकको मृत्यु

बीरगंज १० चैत्र/  बीरगंज १८ भिस्वामा चर्पिका लागि बनाइएको टयाङकीमा डुवेर एकजना बालकको मृत्यु भएको छ । सथानिय समसुल मियाको ५ बर्षिय खुर्सेद आलमको मृत्यु भएको हो ।