Tuesday, April 24, 2012

टयाङकीमा डुवेर बालकको मृत्यु

बीरगंज १० चैत्र/  बीरगंज १८ भिस्वामा चर्पिका लागि बनाइएको टयाङकीमा डुवेर एकजना बालकको मृत्यु भएको छ । सथानिय समसुल मियाको ५ बर्षिय खुर्सेद आलमको मृत्यु भएको हो ।
स्थानिय चौपा हवारीले चर्पिका लागि बनाइएको टयाङकीमा जमेको पानीमा डुवेर खुर्सेदको मृत्यु भएको हो । हिजो दिउसो खेलने क्रममा खुल्ला रहेको टयाङकीमा खसेका खर्सेदको बीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारका क्रममा हिजो साझ मृत्यु भएको हो । खुल्ला रहेका टयाङकी छोपन हवारीलाई पटक पटक आग्रह गर्दा उनले वास्ता नगरेको स्थानिय बासिले बताएको छन । हवारी बिरुद्ध आज जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको मृ्तकका बुवा समसुल मियाले बताउनु भयो ।


No comments:

Post a Comment